तालिका नं. १: वैदेशिक रोजगार गएका र फर्केर आएका व्यक्तिहरुको संक्षिप्त विवरण
तालिका नं. २: वैदेशिक रोजगारमा गएका र फर्केको घर सम्बन्धी विवरण
तालिका नं. ३: वैदेशिक रोजगार गएका व्यक्तिहरुको वडागत विवरण
तालिका नं. ४: वैदेशिक रोजगार गएका व्यक्तिहरुको टोलगत विवरण
तालिका नं. ५: उमेर समूहका आधारमा वैदेशिक रोजगारमा गएकाहरुको विवरण
तालिका नं. ६: देशगत (वर्गिकृत) रुपमा वैदेशिक रोजगारमा गएको देश
तालिका नं. ७: वैदेशिक रोजगारमा गएको देश
तालिका नं. ८: वैदेशिक रोजगारमा दोहर्याएर गएको अवस्था
तालिका नं. ९: धर्मको आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको विवरण
तालिका नं. १०: मातृभाषा को आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको विवरण
तालिका नं. ११: जातीय समूहका आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको संख्या
तालिका नं. १२: जातजातिका आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको संख्या (क)
तालिका नं. १३: जातजातिका आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको विवरण (ख)
तालिका नं. १४: जातजातिका आधारमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको विवरण (ग)
तालिका नं. १५: वैदेशिक रोजगारमा गएका व्यक्तिको शैक्षिक अवस्था
तालिका नं. १६: वैदेशिक रोजगारमा गएका व्यक्तिको वैवाहिक अवस्था
तालिका नं. १७: वैदेशिक रोजगारमा गएका व्यक्तिको घरको मुख्य पेशा
तालिका नं. १८: विदेशमा गरिरहेको कामको प्रकृति
तालिका नं. १९: वैदेशिक रोजगारमा जाने माध्यम
तालिका नं. २०: वैदेशिक रोजगारमा जाने बाटो
तालिका नं. २१: वैदेशिक रोजगार जाँदा प्रयोग गरेको भिषाको प्रकार
तालिका नं. २२: कागजपत्र घरमा छोडे वा नछोडेको
तालिका नं. २३: वैदेशिक रोजगारमा जानुपूर्व सीप तालिम लिनेको अवस्था
तालिका नं. २४: सूचना तथा परामर्ष लिएको अवस्था
तालिका नं. २५: वैदेशिक रोजगार जाँदा लागेको लागत सम्बन्धी विवरण
तालिका नं. २६: लागतको श्रोत
तालिका नं. २७: गत १ वर्षमा विप्रेषण पठाउनेको संख्या
तालिका नं. २८: विप्रेषण प्राप्त गर्ने माध्यम
तालिका नं. २९: विप्रेषण आम्दानी र खर्च (वार्षिक)
तालिका नं. ३०: विप्रेषणबाट घर घडेरी किन्नेको विवरण
तालिका नं. ३१: विप्रेषणबाट प्राप्त रकम बचत गरिएको निकाय
तालिका नं. ३२: वैदेशिक रोजागारले निम्त्याएको समस्याहरुको अवस्था
तालिका नं. ३३: वैदेशिक रोजगारमा रहँदा भोग्नु परेको समस्याहरु
तालिका नं. ३४: वैदेशिक रोजगारका कारण भएको पारिवारिक समस्याहरु
तालिका नं. ३५: वैदेशिक रोजगारमा गएकै कारण भएको दोश्रो विवाह
तालिका नं. ३६: वैदेशिक रोजगारमा गएकै कारण ६० वर्षमाथिका वृद्धवृद्धाहरु मात्र घरमा बस्नु परेको अवस्था
तालिका नं. ३७: बोर्डिङ् स्कुलमा पढाउनका लागि सदरमुकाम वा अन्य शहरमा गएकाहरुको विवरण
तालिका नं. ३८: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको वडागत विवरण
तालिका नं. ३९: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको टोलगत विवरण
तालिका नं. ४०: उमेर समूहका आधारमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको विवरण
तालिका नं. ४१: देशगत (वर्गिकृत) रुपमा फर्किएका व्यक्तिहरु
तालिका नं. ४२: देशगत रुपमा फर्किएका व्यक्तिहरु
तालिका नं. ४३: धर्मको आधारमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको विवरण
तालिका नं. ४४: मातृभाषा को आधारमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको विवरण
तालिका नं. ४५: जातीय समूहका आधारमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको विवरण
तालिका नं. ४६: जातजातिका आधारमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको संख्या
तालिका नं. ४७: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको शैक्षिक अवस्था
तालिका नं. ४८: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको वैवाहिक अवस्था
तालिका नं. ४९: विदेशमा गरेको कामको प्रकार
तालिका नं. ५०: वैदेशिक रोजगारको क्रममा प्राप्त गरेको कामको अनुभवहरुको विवरण
तालिका नं. ५१: वैदेशिक रोजगारबाट फर्किएपछि नेपालमा सीप तालिम लिएको विवरण
तालिका नं. ५२: फर्केर आएका व्यक्तिहरुको फेरी वैदेशिक रोजगार जाने सोंच
तालिका नं. ५३: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरु हालको संलग्नता
तालिका नं. ५४: व्यवसायमा संलग्न हुनेहरुको व्यवसायको प्रकृति
तालिका नं. ५५: नयाँ व्यवसाय सञ्चालन गर्न तथा नयाँ व्यवसाय सुरु गर्नका लागि भएका समस्याहरु
तालिका नं. ५६: नेपालमा नै रहेर काम गर्न चाहने क्षेत्रहरु
तालिका नं. ५७: नेपालमा नै स्वरोजगार हुन आवश्यक कुराहरु
तालिका नं. ५८: वैदेशिक रोजगारबाट फर्केर आएको अवधि
तालिका नं. ५९: वैदेशिक रोजगारबाट फर्किनुको कारण